Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू

स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू


  • 3.4K
    Shares

    स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू
    images

    निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ।

    निर्वाचन आयोगका एक आयुक्तका अनुसार बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गर्न लागिएको हो।

    आयोगले यसअघि दलहरुलाई आचारसंहिता पालना गराउन प्रतिवद्धता गरेकाले अव लागू हुने सदस्यले बताए।  आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

    वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो।

    आयोगले सामाजिक सञ्जालदेखि उम्मेद्वार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ।  सरकारले आचारसंहिता लागेपछि सरुवाबढुवालगायत निर्णय गर्न पाउने छैन।
     

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - १२:०६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij