Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सहिद गेटको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड सिरहा जाँदै

सहिद गेटको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड सिरहा जाँदै


  • 3.3K
    Shares

    सहिद गेटको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड सिरहा जाँदै
    images

    १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको सम्झानामा निर्माण गरिएको गेटको उद्घाटन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाँदैछन् । 

     २०७० को संविधानसभा निर्वाचनमा सिरहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो । क्षेत्र नम्बर(५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए ।

    अहिले गृह जिल्ला चितवन उनको निर्वाचन क्षेत्र भएको जिल्ला भएको छ ।

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - १०:२५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij