Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना सङ्क्रमण, ५१ जना निको भए

पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना सङ्क्रमण, ५१ जना निको भए


  • 3.4K
    Shares

    पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना सङ्क्रमण,  ५१ जना निको भए
    images

    मंगलबार देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    ५ हजार ५८७ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप ५१ जना सङ्क्रमणमुक्त भएका छन् ।

    नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८१२ जना पुगेको छ । यता, थप १७ हजार ७५५ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

    प्रकाशित मिति :चैत्र २२ २०७८ मंगलवार - १६:५२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij