Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सिटिजन्स बैंक र नारायणी सामुदायिक हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र नारायणी सामुदायिक हस्पिटलबीच सम्झौता


  • 2.5K
    Shares

    सिटिजन्स बैंक र नारायणी सामुदायिक हस्पिटलबीच सम्झौता
    images

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एन.पी.आई नारायणी सामुदायिक हस्पिटलचितवन बीच एक सम्झौता सम्पन्न भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०% छुट दिनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।  

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एन.पी.आई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

    प्रकाशित मिति :चैत्र २० २०७८ आइतवार - १३:२६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij