Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

स्कारपियोको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

स्कारपियोको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु


  • 2.9K
    Shares

    स्कारपियोको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु
    images

    धनुषाको विदेह नगरपालिका–६ एकराहीमा शनिबार बेलुकी स्कारपियो जिपको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको ।

    सोही घटनामा दुई जना साइकलयात्री घाइते भएका छन् ।  मृत्यु हुनेमा पैदलयात्री स्थानिय अन्दाजी ४० वर्षीय हरिचन्द्र खत्वे मण्डल रहेका छन् । उनको घटनास्थलमै  मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते भएका साइकलयात्रीद्धय सोही ठाउँका ४२ वर्षीय कुल्दिप महरा र ४० वर्षीय दीपु महराको जनकपुर स्थित रामजानकी अस्पतालमा उपचार भईरहेको छ ।

    शनिबार बेलुकी पौने ९ बजे जनकपुरबाट एकराहीतर्फ आउँदै गरेको भारतीय नम्बरको जिपले पैदलयात्री सहित साइकल यात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक प्रहरी चौकी गिद्धा धनुषाको नियन्त्रणमा रहेका छन् ।

     

    प्रकाशित मिति :चैत्र २० २०७८ आइतवार - १२:२८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij