Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रचण्ड र माधवलाई उछिन्दै ओलीलॆ शुरु गरे बालुवाटारमा बैठक, कस्तो बन्दैछ रणनीति 

प्रचण्ड र माधवलाई उछिन्दै ओलीलॆ शुरु गरे बालुवाटारमा बैठक, कस्तो बन्दैछ रणनीति 


  • 7.5K
    Shares

    प्रचण्ड र माधवलाई उछिन्दै  ओलीलॆ शुरु गरे बालुवाटारमा बैठक, कस्तो बन्दैछ रणनीति 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक चलिरहेको छ ।

    स्थायी समिति सदस्य सत्यनारायण मण्डलले बैठक बालुवाटारमा बसिरहेको जानकारी दिए । उनले आफू भने बैठकमा नरहेको जानकारी दिए ।

    ‘अहिले बालुवाटारमा बैठक बसिरहेको छ, म उपत्यकाबाहिर भएका कारण बैठकमा सहभागी भएको छैन’, नेता मण्डलले भने। उनले आफूलाई बैठकको खबर मात्रै आएको र एजेन्डाबारे केही नखुलाइएको जानकारी दिए ।

    नेकपा विभाजनपछि ओली समूहको स्थायी समिति बैठक पहिलोपटक बसेको हो। त्यस्तै प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्दै छ ।

     

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - १४:३७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij