Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तीन देशको श्रम स्वीकृति बन्द, कुन-कुनको ?

तीन देशको श्रम स्वीकृति बन्द, कुन-कुनको ?


  • 6.7K
    Shares

    तीन देशको श्रम स्वीकृति बन्द, कुन-कुनको ?

    रुस–युक्रेन युद्धका कारण असुरक्षा बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्कालका लागि तीन देशको श्रम स्वीकृति बन्द गरेको छ । मन्त्रालयले सेसेल्स, क्रोएसिया र मोरिससको श्रम स्वीकृति रोकेको हो । 

    वैदेशिक रोजगार काठमाडौं कार्यालय, ताहाचलले मन्त्रालयको निर्देशनअनुसार ती मुलुकमा जाने नेपाली कामदारको श्रम स्वीकृति रोकेको बताएको छ । ती मुलुकमा संस्थागत भन्दा  व्यक्तिगत श्रम स्वीकृतिमा नेपाली कामदार जाने गरेका छन् । 

    व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा जाँदा जोखिम बढी रहने सरकारी तथा गैरसरकारी अध्ययनहरूले देखाउने गरेको छ । 

     

    प्रकाशित मिति :चैत्र १८ २०७८ शुक्रवार - ११:०७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij