Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र पक्राउ

विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र पक्राउ


  • 5.8K
    Shares

    विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र पक्राउ

    काठमाडौं । प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । 

    उनी हाल विप्लव समूहका तेस्रो वरीयताका नेता हुन् । उनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

    बास्तोलासँगै खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का सहयोगी विवेक कुमालसमेत पक्राउ परेका छन् । प्रहरीले आधिकारिक रुपमा यसबारे प्रतिक्रिया दिन मानेको छैन । बास्तोलालाई लामो समयदेखि प्रहरीले खोजी गर्दै आएको थियो । 

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १६:४३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij