२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक कमलेश कुमार अग्रवालले राजिनामा दिएका छन् ।
कम्पनीको चैत ७ गते बसेको संचालक समितिको बैठकले अग्रवालको राजिनामा स्वीकृत गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij