Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सबै एकजुट भएर काम गर्न एनआरएनएलाई अर्थमन्त्री शर्माको आग्रह

सबै एकजुट भएर काम गर्न एनआरएनएलाई अर्थमन्त्री शर्माको आग्रह


  • 2.4K
    Shares

    सबै एकजुट भएर काम गर्न एनआरएनएलाई अर्थमन्त्री शर्माको आग्रह
    images

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको बताएका छन् ।

    गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को १० औँ विश्व सम्मेलन उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

    विधानलाई मिचेर काम नगर्न उनले सबै गैर आवासीय नेपालीलाई आग्रह गरे । टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले तपाईँहरूबाट ठुलो अपेक्षा गरेका छौँ’ उनले भने, ‘तर तपाईँहरू नै एक हुनुहुन्न, तपाईँहरू एक हुनुस् विधान अनुसार काम गर्नुस् ।’

    प्रकाशित मिति :चैत्र ८ २०७८ मंगलवार - ११:४३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij