Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

रौतहटको गजेन्द्र स्मृति अस्पतालका लागि डाक्टर, नर्ससहित १४० जना कर्मचारी माग

रौतहटको गजेन्द्र स्मृति अस्पतालका लागि डाक्टर, नर्ससहित १४० जना कर्मचारी माग


  • 4.7K
    Shares

    रौतहटको गजेन्द्र स्मृति अस्पतालका लागि डाक्टर, नर्ससहित १४० जना कर्मचारी माग
    images

     रौतहट। मधेस प्रदेशको रौतहट जिल्लास्थित गजेन्द्रनारायण स्मृति अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग गरिएको छ । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानद्वारा सञ्चालित यस अस्पतालका लागि १४२ जना भन्दा बढी कर्मचारी माग गरिएको छ। 

    जसमा सबै भन्दा धेरै  स्टाफ नर्स २८ जना माग गरिएको   छ । त्यसपछि एमबीबीएस डाक्टर १२ जना माग गरिएको छ । यसबाहेक विशेषज्ञ चिकित्सक, विशेषज्ञ चिकित्सक, एमएसी नर्स, बीएसी नर्स, प्रयोगशाला प्राविधिक, डेन्टल लगायतका पदमा आवदेन माग गरिएको छ । एकाउन्टेन लगायत अन्य कर्मचारी पनि माग गरिएको छ । 

    इच्छुकलाई १५ दिनभित्र आवदेन दिन प्रतिष्ठानले भनेको छ । 
    9652332f7089611b8092a2b6a7f0518b.jpg

    प्रकाशित मिति :चैत्र ४ २०७८ शुक्रवार - १०:५१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij