Logo

२०८२ मंसिर ६ गते शनिवार

Logo

२०८२ मंसिर ६ गते शनिवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ६ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    पछिल्लो २४ घण्टामा देशभर ५८ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर ५८ जनामा कोरोना संक्रमण पुष्टि


    खबरसेन्टर डेस्क
    फाल्गुण ३०, २०७८ सोमवार
  • 3.4K
    Shares

    पछिल्लो २४ घण्टामा देशभर ५८ जनामा कोरोना संक्रमण पुष्टि
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ५० जना र एन्टिजेन परीक्षणबाट ८ जना संक्रमित थपिएका छन् । 

    २४ घण्टामा पीसीआर ३ हजार ५३९ र १ हजार ८७९ एन्टिजेन गरी ५ हजार ४१८ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    १४८ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

    अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८१९ रहेको छ।

     
     
     
     
     

    प्रकाशित मिति :फाल्गुण ३० २०७८ सोमवार - १६:३५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
      आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
    • आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
      आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
    • गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त
      गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त
    • भारतीय वायुसेनाको विमान दुबईमा खस्यो
      भारतीय वायुसेनाको विमान दुबईमा खस्यो
    • आवासीय क्षेत्रमा पहिरो जाँदा १० जनाको मृत्यु, १८ बेपत्ता
      आवासीय क्षेत्रमा पहिरो जाँदा १० जनाको मृत्यु, १८ बेपत्ता
    images
    सम्बन्धित समाचार
    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    तोकिएकै मितिमा निर्वाचन हुन्छ: मन्त्री घिसिङ

    तोकिएकै मितिमा निर्वाचन हुन्छ: मन्त्री घिसिङ

    विदेशी माथि अब कडा निगरानी गर्नुपर्छः महानिर्देशक तिवारी

    विदेशी माथि अब कडा निगरानी गर्नुपर्छः महानिर्देशक तिवारी

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij