Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रभु लाइफ इन्स्योरेन्सका सिईओ नारायण प्रसाद पौडेलले दिए राजिनामा

प्रभु लाइफ इन्स्योरेन्सका सिईओ नारायण प्रसाद पौडेलले दिए राजिनामा


  • 3.6K
    Shares

    प्रभु लाइफ इन्स्योरेन्सका सिईओ नारायण प्रसाद पौडेलले दिए राजिनामा
    images

    काठमाडौँ ।  प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण प्रसाद पौडेलले पदबाट राजिनामा दिएका छन् ।

    गत फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकबाट चैत्र ३० गतेबाट लागू हुने गरी स्वीकृत भएको जनाइएको छ ।

    कम्पनीमा नयाँ सिईओको रुपमा सन्तोष प्रसाईलाई ल्याउन सञ्चालक समिति सक्रिय भएपछि उनले मार्ग प्रसस्त गर्दै पदबाट राजिनामा दिएका हुन् ।

    प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सिईओ पौडेललाई आगामी चैत्र ३० गते विदाई गरिनेछ ।

    प्रकाशित मिति :फाल्गुण ३० २०७८ सोमवार - १६:३०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij