Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसल नेपाल आउँदै

साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसल नेपाल आउँदै


  • 3.5K
    Shares

    साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसल नेपाल आउँदै
    images

    काठमाडौँ । साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद सोमबार नेपाल आउने भएका छन् । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी आज काठमाण्डु आउन लागेका हुन् ।

    साउद जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्न उनी नेपाल आउन लागेको बताइएको छ । उनी चैत १ गतेसम्म नेपालमै रहनेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको  छ ।

    साथै, दुई पक्षीय वार्ता गर्न परराष्ट्रमन्त्री खड्काको नेतृत्वमा मन्त्रिपरिषदले प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण ३० २०७८ सोमवार - १२:४९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij