२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले दोस्रो दीक्षान्त समारोह चैत १६ गते गर्ने भएको छ । समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगर ८ कुइनेपानीमा विहान ११ बजेदेखी गरीने जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij