Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

भिजिट भिसामा जानकोलागि गृहले जारी गर्‍यो नयाँ नियम, यस्तो छ १८ बुँदे निर्देशन

भिजिट भिसामा जानकोलागि गृहले जारी गर्‍यो नयाँ नियम, यस्तो छ १८ बुँदे निर्देशन


  • 6.6K
    Shares

    भिजिट भिसामा जानकोलागि गृहले जारी गर्‍यो नयाँ नियम, यस्तो छ १८ बुँदे निर्देशन
    images

    गृह मन्त्रालयले भिजिट भिसाका नाममा देखिएको विकृति नियन्त्रणका लागि नयाँ नियम ल्याएको छ। भिजिट भिसाका कारण सिर्जना भएका समस्या समाधानका लागि कार्यदलले गरेको सिफारिस प्रतिवेदन कार्यान्वयनका लागि अध्यागमन विभागले कार्यविधि तयार गरिरहेको गृह मन्त्रालयले जनाएको छ। 

    कार्यविधि तयार भएर कार्यन्वयन नहुन्जेलसम्म यो निर्देशन अनुसार गर्न गृहले अध्यागमन विभागलाई निर्देशन दिएको हो। खाडी मुलुकभन्दा बाहिर २ पटक भ्रमण गरेका, २ वर्षभन्दा बढी विदेशमा बसेका, १२ पास गरेका व्यक्तिले मात्रै भिजिट भिसामा जान पाउने भएका छन्। 

    यस्तै, अंग्रेजी वा सम्बन्धित देशमा बोलिने भाषा जानेका, विदेशमा भएको एकाघरका नातेदारले आमन्त्रण तथा प्रायोजन गरेमा, नियोगले सिफारिस गरेका र सरकारी कामको शिलशिलामा जानेलाई नरोक्न गृहले भनेको छ। 

    गृहको निर्देशन यस्तो छ

    visit-visa1.jpgvisit-visa1222.jpg

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - २०:०६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij