Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कुबेतको एक कम्पनीले माग्यो ५० जना नेपाली पुरुष कामदारको माग , मासिक तलब तथा सुविधा कस्तो ?

कुबेतको एक कम्पनीले माग्यो ५० जना नेपाली पुरुष कामदारको माग , मासिक तलब तथा सुविधा कस्तो ?


  • 3.7K
    Shares

    कुबेतको एक कम्पनीले माग्यो ५० जना नेपाली पुरुष कामदारको माग , मासिक तलब तथा सुविधा कस्तो ?

    काठमाडौं ।  कुबेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । Anwar Line Electrical Equipment TRading & Maintenance co. नामक कम्पनीले ५० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।  

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले मासिक तलब खान बस्न सहित ४७  हजार बढि पाउनेछ । इच्छुक कामदारले Aarohi H.R. Solutions Pvt.Ltd.काठमाडौंमा फागुन २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नुपर्ने छ । यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - १०:३८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij