Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

समाज लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

समाज लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?


  • 3.3K
    Shares

    • images
    समाज लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?
    images

    काठमाडौं । समाज लघुवित्त वित्तिय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले बरिष्ठ अधिकृत, शाखा प्रबन्धक, सहायक र अरु पद पूर्तिका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो । 

    १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेका आवेदकले आवेदन दिन पाउने छन् । यस्तै महिलाको हकमा ५ वर्ष थप गरिएको कम्पनीले जनाएको छ । इच्छुक  नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिन सक्नेछन् । 

     

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - १०:३४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij