Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

प्रिमियर इन्स्योरेन्सले ११.०५ प्रतिशत नगद लाभांश दिने 

प्रिमियर इन्स्योरेन्सले ११.०५ प्रतिशत नगद लाभांश दिने 


  • 6.7K
    Shares

    प्रिमियर इन्स्योरेन्सले ११.०५ प्रतिशत नगद लाभांश दिने 
    images

    काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई ११.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीको २०७७ पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई  आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

    कम्पनीको प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - ११:०९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij