Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

३.७० अंकले बढेयो नेप्से, ५ अर्ब ५२ करोडको कारोबार

३.७० अंकले बढेयो नेप्से, ५ अर्ब ५२ करोडको कारोबार


  • 7.1K
    Shares

    ३.७० अंकले बढेयो नेप्से, ५ अर्ब ५२ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) झिनो अंकले बढेको छ । आइतबार दोहोरो अंकले बढेको नेप्से आज झिनो अंकले बढेको हो । 

    आज नेप्से ३.७० अंकले बढेर दुई हजार दुई सय ३९.४२ विन्दुमा पुगेको छ भने आज ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।  
              
    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ वटा समूह घटेका छन् भने अन्य ५ वटा समूह बढेका छन् । 
     

    प्रकाशित मिति :पौष २७ २०७७ सोमवार - १५:४४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij