Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कतारमा ११० जना पुरुष कामदारको माग, निशुल्क हवाई टिकट, के छ अन्य सुविधा ?

कतारमा ११० जना पुरुष कामदारको माग, निशुल्क हवाई टिकट, के छ अन्य सुविधा ?


  • 5.6K
    Shares

    कतारमा ११० जना पुरुष कामदारको माग, निशुल्क हवाई टिकट, के छ अन्य सुविधा ?

    कतारको एक कम्पनीले नेपाली पुरुष कामदारको माग गरेको छ ।  Salik For Delivery And Trading Services नाम गरेको कम्पनीले ११० जना पुरुष कामदारको माग गरेको हो । डाइभर (बाइक) पदमा उक्त कामदारको माग गरिएको छ । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले खान बस्न सुविधासहित मासिक ५८ हजार बढी तलब पाउनेछन्। इच्छुक कामदारले गण्डकी ओभरसिज कन्सर्न प्रालिको कार्यालय मिनभवन काठमाडौंमा फागुन १६ र १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमाकामदार आफैले बेहोर्नु पर्ने छ । साथै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

    facebook sharing button
    twitter sharing button

    प्रकाशित मिति :फाल्गुण १० २०७८ मंगलवार - ११:१८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij