Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बेरोजगार हुनुहुन्छ ? श्रम मन्त्रालयले खुलायो आवेदन, १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्ने (सूचनासहित)

बेरोजगार हुनुहुन्छ ? श्रम मन्त्रालयले खुलायो आवेदन, १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्ने (सूचनासहित)


  • 22.5K
    Shares

    बेरोजगार हुनुहुन्छ ? श्रम मन्त्रालयले खुलायो आवेदन, १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्ने (सूचनासहित)

    सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार एक सूचना जारी गर्दै आवेदन खुला गरेको जानकारी गराएको हो । 

    सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९/८० का लागि आवेदन दिन भनिएको छ ।रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा आवेदन दिनुपर्नेछ । 

    आवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ । आवेदन दिनका लागि १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ । 

    lll.jpg

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - ११:२४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij