Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


  • 4.9K
    Shares

    फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। 

    निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो।

    यससँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ।

    यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जनाएका छन्।

    petrol-price_b1x1EblPiN.jpg

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - ०६:२७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij