Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

नेरुडे लघुवित्तले ८.४२% लाभांश दिने

नेरुडे लघुवित्तले ८.४२% लाभांश दिने


  • 8.1K
    Shares

    नेरुडे लघुवित्तले ८.४२% लाभांश दिने
    images

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल ८.४२ प्रतिशत लाभांश दिने भएको छ ।

    कम्पनीको पुस २४ गतेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

    हाल कम्पनीको चुक्तापूँजी रू ४५ करोड ७२ लाख ९४ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १५:०३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij