Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

रेखा थापाले गरिन् गुपचुप दोस्रो विहे

रेखा थापाले गरिन् गुपचुप दोस्रो विहे


  • 5.5K
    Shares

    रेखा थापाले गरिन् गुपचुप दोस्रो विहे

    नायिका, निर्मात्री तथा निर्देशक रेखा थापाले हालै गुपचुप बिहे गरेको समाचार बाहिरिएको छ।

    उनले हालै जाजरकोटका ४० वर्षीय बलराम शाही ठकुरीसँग काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेको अदालत स्रोतले जनाएको छ।

    फिल्ममा अभिनय गर्ने क्रममा निर्माता तथा वितरक छविराज ओझासँग प्रेम भएपछि उनीसँग लिभिङ टुगेदरको सम्बन्धमा रहँदै आएकी रेखाले १० वर्षअघि उनीसँगको सम्बन्ध अन्त्य गरेकी थिइन् ।

    त्यसयता रेखा एकल जीवन बिताउँदै आएकी थिइन्। पछिल्लो समय उनी आमाका साथ बस्दै आएकी थिइन्। रेखा केही समययता राजनीतिमा सक्रिय छिन् भने अमेरिकाबासी ४० वर्षीय शाही पर्यटन व्यवसायमा छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ । 

    प्रकाशित मिति :फाल्गुण ३ २०७८ मंगलवार - ०७:३२:४८ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij