Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

निर्धन उत्थानको १३.६८% लाभांश दिने घोषणा

निर्धन उत्थानको १३.६८% लाभांश दिने घोषणा


  • 7.9K
    Shares

    निर्धन उत्थानको १३.६८% लाभांश दिने घोषणा
    images

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लभांश दिने घोषणा गरेको छ ।

    कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/ ७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १३% बोनस शेयर तथा कर प्रयोजनका लागि  ०.६८% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र  बैंकको स्वीकृती पछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - ११:२४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij