Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

युएईको एक कम्पनीले माग्यो नेपाली बाईक राईडर, मासिक तलब तथा सेवासुविधा कस्तो ?

युएईको एक कम्पनीले माग्यो नेपाली बाईक राईडर, मासिक तलब तथा सेवासुविधा कस्तो ?


  • 4.2K
    Shares

    युएईको एक कम्पनीले माग्यो नेपाली बाईक राईडर, मासिक तलब तथा सेवासुविधा कस्तो ?

    युएईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दुवाई सहरमा रहेको classic express delivery services l.l.c कम्पनीले ७५ जना बाईक राईडरको माग गरेको हो ।  

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले खान बस्नेतसहित तलब ६५ हजार बढि पाउनेछ । इच्छुक कामदारले aletqan nepal pvt. ltd. को कार्यालय नयाँ बानेश्वर काठमाडौंमा माघ २३ र २४ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 
     

    प्रकाशित मिति :माघ २० २०७८ बिहिवार - १३:१०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij