Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

शिखर इन्स्योरेन्सकाे हकप्रद सुरक्षित गर्ने भाेलि अन्तिम माैका

शिखर इन्स्योरेन्सकाे हकप्रद सुरक्षित गर्ने भाेलि अन्तिम माैका


  • 4.3K
    Shares

    शिखर इन्स्योरेन्सकाे हकप्रद सुरक्षित गर्ने  भाेलि अन्तिम माैका
    images

    शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हकप्रद सेयर सुरक्षित गर्ने भाेलि (बिहीबार) अन्तिम दिन रहेकाे छ ।

    कम्पनीले हकप्रद प्रयोजनका लागि पर्सी माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, भाेलि माघ २० गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

    कम्पनीले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

    कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    त्यसैगरी, रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

    प्रकाशित मिति :माघ १९ २०७८ बुधवार - १६:२०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij