Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्ड पत्नी सीताको अप्रेशन सफल, यस्तो छ पछिल्लो अबस्था 

प्रचण्ड पत्नी सीताको अप्रेशन सफल, यस्तो छ पछिल्लो अबस्था 


  • 15.3K
    Shares

    प्रचण्ड पत्नी सीताको अप्रेशन सफल, यस्तो छ पछिल्लो अबस्था 

    काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सिता दाहालको स्टेम सेल थेरापीको बिहिबार अप्रेशन भएको भरतपुर महानगरकी मेयर रेणु दाहालका श्रीमान समेत रहेका प्रचण्डका माहिला ज्वाई अर्जुन पाठकले बताए। 

    भारतको मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाईन इन्सटिच्युटमा पत्नी दाहालको अप्रेशन भएको हो  । लामो समयदेखि प्रोग्रेसिभ सुपरन्युक्लियर पालसी पिएसपी भन्ने रोगबाट पिडित दाहालको स्वास्थ्यमा थप समस्या आएपछि उपचारका लागि मुम्बई लगिएको हो ।

    मुम्बई लैजानु अघि दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा राखेर उपचार गरिएको थियो । माइला ज्वाई पाठकका अनुसार सिता दाहालको हिजो भएको अप्रेशन सफल भएको छ ।

    तर अप्रेशनपछि दाहालको स्वास्थ्यमा थप सुधार आउन कम्तिमा दुई साता लाग्ने अस्पतालले जनाएको पाठकले बताए ।

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - १३:२६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij