Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

सुरु भयो राष्ट्रियसभा बैठक, दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश हुने

सुरु भयो राष्ट्रियसभा बैठक, दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश हुने


  • 8.6K
    Shares

    सुरु भयो राष्ट्रियसभा बैठक,  दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश हुने
    images

    काठमाडौं । संघीय संसदअन्तरगतको राष्ट्रियसभा बैठक सुरु भएको छ । अहिले राष्ट्रियसभा बैठकको विशेष समयमा सांसदहरुले आ-आफ्नो धारणा राखिरहेका छन् । 

    बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेश हुने कार्यसूची छ । उक्त प्रतिवेदन दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले पेश गर्नेछिन् ।

    राष्ट्रियसभा बैठक बिहीबार पनि बसेको थियो । उक्त बैठकले सांसद वामदेव गौतमलाई दिगो विकास तथा सुशासन समितिमा चयन गरेको थियो ।

    बैठकमा संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संघीयतामाथि खेलवाड गरेको भन्दै सांसदहरुले कडा विरोध जनाएका थिए । 

    प्रकाशित मिति :पौष २४ २०७७ शुक्रवार - १३:१८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij