Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

रोमानियनको एक कम्पनीमा ८० जना नेपाली पुरुष कामदारको माग, मासिक तलब कति ?

रोमानियनको एक कम्पनीमा ८० जना नेपाली पुरुष कामदारको माग, मासिक तलब कति ?


  • 5.4K
    Shares

    रोमानियनको एक कम्पनीमा  ८० जना नेपाली पुरुष कामदारको माग, मासिक  तलब  कति ?

    रोमानियाको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको rubi consulting srl कम्पनीले विभिन्न पदका लागि ८० जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले खान बस्नेतसहित तलब ६५ हजार माथिदेखि ७७ हजार बढि पाउनेछ । इच्छुक कामदारले प्रोटेक नेपाल इम्प्लोइमेन्ट प्रालिको कार्यालय चाबहिल काठमाडौंमा माघ २४ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - ११:४१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij