Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

विराटनगर र काठमाडौं सुक्खाबन्दगाहका लागि ३३ जना सुरक्षा गार्डको माग

विराटनगर र काठमाडौं सुक्खाबन्दगाहका लागि ३३ जना सुरक्षा गार्डको माग


  • 2.9K
    Shares

    विराटनगर र काठमाडौं सुक्खाबन्दगाहका लागि ३३ जना सुरक्षा गार्डको माग
    images

    काठमाडौं । काठमाडौं र विराटनगर सुक्खाबन्दगाहका लागि ३३ जना सुरक्षा गार्डका लागि जागीर खुलेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त सुक्खाबन्दगाह सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको सेवा करारमा माग गरेको हो ।

    सरकारबाट इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले दररेट खुलाएर  प्रस्ताव पेस गर्न सक्नेछन् । समितिले कम्तिमा १ वर्षका लागि ३३ जना सुरक्षाकर्मी करारसेवामा राख्न लागेको छ ।  उक्त बोलपत्रबाट लिइने सुरक्षाकर्मीहरु सबै करारमा लिइने सूचनामा जनाइएको छ । 

    11.png

    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १०:२९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij