२०८२ मंसिर ६ गते शनिवार
राष्ट्रिय सभा सांसद तथा पूर्वमन्त्री वामदेव गौतमलाई कोरोना संक्रमण भएको छ । गौतम र उहाँकी पत्नी तुलसा थापालाई समेत कोरोना संक्रमण भएको उहाँहरुका छोरा हरिस गौतमले जानकारी दिनुभएको छ।
गौतमले आफ्नो घर पनि ओमीक्रोन पीडित भएको बताउनु भएको
छ । ‘हामीहरुको घर पनि कोरोना(ओमिक्रोन) पीडित भएको अवस्था हो, हरिसले भन्नुभएको छ, ‘बाबा आमालाई शीघ्र स्वास्थ्यलाभ को कामना छ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij