Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपालभर थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, ५०५८ सक्रिय संक्रमित

नेपालभर थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, ५०५८ सक्रिय संक्रमित


  • 6.7K
    Shares

    नेपालभर थप ४१२  जनामा कोरोना संक्रमण पुष्टि, ५०५८  सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन् ।

    गत २४ घण्टामा ५ हजार १ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ४ सय १२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ । 

    गत २४ घण्टामा ४ सय ८३ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ ।     

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १५:५६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij