Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

पछिल्लो २४ घण्टामा ५७८ कोरोना संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा ५७८ कोरोना संक्रमित डिस्चार्ज


  • 6.7K
    Shares

    • images
    पछिल्लो २४ घण्टामा ५७८ कोरोना संक्रमित डिस्चार्ज
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५५ हजार ६६६ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि सोमबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ८८ रहेको थियो ।

     

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - १६:३०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij