Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साउदीमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, आजदेखि स्वास्थ्य मापदण्डमा पुन: कडाइ

साउदीमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, आजदेखि स्वास्थ्य मापदण्डमा पुन: कडाइ


  • 7.8K
    Shares

    साउदीमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, आजदेखि स्वास्थ्य मापदण्डमा पुन: कडाइ

    नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश साउदीमा पछिल्लो समय कोरोना संक्रमण दर बढेको छ । 

    केही हप्ता अघिसम्म दैनिक कोरोना संक्रमणदर ३० जनाभन्दा कम रहेकोमा अहिले दैनिक ७ सय माथि पुगेको छ । यसरी संक्रमणदर ह्वात्तै बढेकाले त्यहाँको सरकारले स्वास्थ्य सावधानीका उपाय अपनाउन आग्रह गरेको छ ।

    आजदेखि लागू हुने गरि साउदीले बाहिर निस्किदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम लगाएको छ ।

    साउदीमा रहेका नेपालीलाई पनि स्वास्थ्य मापदण्डको पालना गर्न रियादमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

    प्रकाशित मिति :पौष १५ २०७८ बिहिवार - ११:४१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij