Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

रोमानियाले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, मासिक तलब कति ?

रोमानियाले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, मासिक तलब कति ?


  • 6.8K
    Shares

    रोमानियाले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, मासिक तलब कति ?

    रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानिया  सहरमा रहेको jordan river recrutment SRL कम्पनीले विभिन्न पदका लागि १०० जना पुरुष र २० जना महिला गरि जम्मा १२० जना नेपाली कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले तलब खान बस्न सहित ६६ हजार माथिदेखि ७८ हजार माथिसम्म पाउनेछन् । इच्छुक कामदारले ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा पुस १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - १५:५८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij