Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

२०२२ मा दक्षिण कोरियाले ६६ हजार विदेशी कामदार भित्राउदै, कहिले खुल्दै छ भाषा परिक्षा ?

२०२२ मा दक्षिण कोरियाले ६६ हजार विदेशी कामदार भित्राउदै, कहिले खुल्दै छ भाषा परिक्षा ?


  • 5.7K
    Shares

    २०२२ मा दक्षिण कोरियाले ६६ हजार विदेशी कामदार भित्राउदै, कहिले खुल्दै छ भाषा परिक्षा ?

    दक्षिण कोरियाले सन् २०२२ का लागि ६६ हजार विदेशी कामदार लैजाने भएको छ । ६६ हजार कोटामध्ये ४२ हजार ५ सय ३० जना नयाँ कामदार हुनेछन् । 

    शुक्रबार बसेको विदेशी कामदार पोलिसी निर्धारण समितिको बैठकले कोटा तोकेको हो । प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार दक्षिण कोरियाले भाषा परीक्षा गरेका नयाँ र कोरियामा ४ वर्ष १० महिना काम गरी फर्केर स्पेशल भाषा परीक्षा ९सिबिटी० परिक्षा उत्तीर्ण दुबै तर्फका भएको बताइएको छ ।

    लगिने ६६ हजार विदेशी कामदारमध्ये कोरीयाले उत्पादनमूलक क्षेत्रमा ४३, कृषि तथा पशुपालन क्षेत्रमा ९ हजार ९ सय ३०, माछापालनमा ४ हजार ६ सय ४० र निर्माण क्षेत्रमा ३ हजार ९ सय ७० जना छुट्याइएको हो । 

    नेपालबाट जाने कामदार उत्पादनमूलक र कृषिक्षेत्रमा दक्षिण कोरिया जाने गरेका छन् ।   

    प्रकाशित मिति :मंसिर २६ २०७८ आइतवार - १२:०९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij