Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लुम्बिनीको कांग्रेस सभापतिमा अमरसिंह पुन विजयी

लुम्बिनीको कांग्रेस सभापतिमा अमरसिंह पुन विजयी


  • 4.0K
    Shares

    लुम्बिनीको कांग्रेस सभापतिमा अमरसिंह पुन विजयी

    रुपन्देही । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा अमरसिंह पुन निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न  निर्वाचनबाट उनले  ८६७ मत प्राप्त गरेका थिए ।  उनका निकटतम प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डा बुद्धबहादुर थापाले जानकारी दिए ।  उनका अनुसार निर्वाचमा एकहजार ६३१ मत खसेको थियो ।  

     नवनिर्वाचित पुन रोल्पाका काग्रेस नेता हुनुहुन्छ भने शाह प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिका सभापति हुनुहुन्छ । यसैगरी उपसभापतिद्वयमा राजु खनाल र भुवनप्रसाद श्रेष्ठ, महामन्त्रीद्वयमा विक्रम खनाल र सुरेन्द्र आचार्य, सहमहामन्त्री त्रयमा विष्णु मुस्कान, खगराज पाण्डे र निमा गिरी  विजयी हुनुभएको छ ।

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १०:४६:३१ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij