Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, यस्तो छ तयारी

आज कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, यस्तो छ तयारी


  • 6.4K
    Shares

    आज कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, यस्तो छ तयारी

    काठमाडौँ । कक्षा १२ को नतिजा आज शुक्रबार प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

    राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। यसकाे अन्तिम तयारीका लागि अहिले बिहान ९ बजेपछि बोर्डको बैठक बस्दै छ। 

    बोर्डको निर्णयपछि नतिजा सार्वजनिक हुँदैछ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो ।

    परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

    प्रकाशित मिति :मंसिर १७ २०७८ शुक्रवार - ०९:४७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij