Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गोरखामा ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

गोरखामा ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु


  • 8.4K
    Shares

    गोरखामा ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

    गोरखा । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका-७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज (मंगलबार) बिहान निधन भएको छ ।

    फोक्सोको क्यासरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर २ २०७७ मंगलवार - १२:५८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij