Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु


  • 8.9K
    Shares

    टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१०, काठमाडौं आयल स्टोरस्थित सडकमा टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ ।

    बा.४ख २५७७ नम्बरको टिपरले ठक्करदिदाँ दुईजना पैदलयात्रीको गएराति घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं थापाथली बस्ने धादिङ गल्छी गाउँपालिका घर भएका २७ वर्षीय अभय लामा र काठमाडौं चन्द्रागिरि नगरपालिका १२, गुर्जुधारा बस्ने चितवन घर भएका २५ वर्षीय सुवास गमाल छन् । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :पौष १६ २०७७ बिहिवार - १३:४९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij