Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

सिटिइभिटी द्धारा डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फारम खुला

सिटिइभिटी द्धारा डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फारम खुला

  • 5.8K
    Shares

    सिटिइभिटी द्धारा डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फारम खुला

    सिटिइभिटी परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फारम खुला गरेको छ ।

    विभिन्न विषयको परीक्षा निकट भविष्यमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिदै परीक्षार्थीहरुलाई परीक्षा आवेदन फारमा भरेर बुझाउन भनिएको हो ।

    परीक्षा फारम मंसिर २३ गते भित्र नियमित शुल्कमा र पुष १ गते भित्र विलम्ब शुल्क तोकिएको जानकारी दिएको छ ।

    unnamed-22-439x1024.jpg

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १३:२८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij