Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

नेप्सेमा हरियाली : परिसूचक ६९ अङ्कले बढ्यो, यी हुन् सबभन्दा धेरै कमाउने १० कम्पनी

नेप्सेमा हरियाली : परिसूचक ६९ अङ्कले बढ्यो, यी हुन् सबभन्दा धेरै कमाउने १० कम्पनी


  • 4.6K
    Shares

    नेप्सेमा हरियाली : परिसूचक ६९ अङ्कले बढ्यो, यी हुन् सबभन्दा धेरै कमाउने १० कम्पनी

    काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली देखिएको छ। आज परिसूचक ६९.२२ अंकले बढेर २७८४.५८ कायम भएको छ। 

    मंगलबार कारोबार भएका कम्पनीहरूमध्ये १७१ वटाको मूल्य बढेको छ। १५ कम्पनीको मूल्य कम भएको छ भने एक कम्पनीको मूल्य स्थिर छ।

    आज अंकसँगै कारोबार रकम पनि अलिकति बढेको छ। आज पाँच अर्ब ५२ करोड बढीको कारोबार भएको छ। आज छ कम्पनीको दस प्रतिशत मूल्य बढेको छ। त्यस्तै सात कम्पनीको ९ प्रतिशतभन्दा धेरै मूल्य बढेको छ। आज गुमाउनेहरूले पनि थोरै प्रतिशतले मात्र मूल्य गुमाएका छन्।

    हेर्नुहोस् आज सबभन्दा धेरै कमाउने पाँच कम्पनीहरूः

    नेपाल बंगलादेश बैंकः १० प्रतिशत

    नेपाल टेलिकमः १० प्रतिशत

    महालक्ष्मी विकास बैंकः १० प्रतिशत

    पन्चकन्या माइ हाइड्रोपावरः १० प्रतिशत

    अपर तामाकोसी हाइड्रोपावरः १० प्रतिशत

    मैलुङ खोलाः १० प्रतिशत

    मानुषी लघुवित्तः ९.९९ प्रतिशत

    तेह्रथुम पावर कम्पनीः ९.९९ प्रतिशत

    प्रभु इन्स्योरेन्सः ९.५३ प्रतिशत

    श्री इन्भेस्टमेन्ट फाइनान्सः ९.४३ प्रतिशत

    आज सबभन्दा धेरै गुमाउने पाँच कम्पनीहरूः

    विजय लघुवित्तः -२.३७ प्रतिशत

    एसबिआइ डिबेन्चरः -२.३४ प्रतिशत‍

    लक्ष्मी इक्विटीः -१.७६ प्रतिशत‍

    मिथिला लघुवित्तः -१.०० प्रतिशत

    एनएलजी इन्स्योरेन्सः -०.९५ प्रतिशत
     

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १६:४०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij