२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । सरकार सञ्चालनमा सहयोग पुर्याउनको लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्ने भएको छ । समितिका संयोजक रामचन्द्र पौडेलले आज दिउँसोको लागि बैठक बोलाएका छन् । आजको बैठकमा समितिको कार्यविधि तयार पारिने बताईएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij