Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

कारोबार खुलेको केही समयमै यी दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको शेयरमूल्य कति ?

कारोबार खुलेको केही समयमै यी दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको शेयरमूल्य कति ?


  • 5.8K
    Shares

    कारोबार खुलेको केही समयमै  यी दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको शेयरमूल्य कति ?
    images

    काठमाडौं । कारोबारको तेस्रो दिन (मंगलबार) कारोबार खुलेको केही समयमै अपर तामाकोशी र तेह्रथुम पावरको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

    अपर तामाकोशीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु. ६४१.३० पुगेको छ भने तेह्रथुम पावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु. ५३१.६० पुगेको हो । यस्तै, मार्केट डेपमा कम्पनीको खरिदकर्ताका चाप उच्च रहेको छ । 

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - ११:५७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij