२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.२४ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २७२०.५९ विन्दुमा आइपुगेको छ । ३७ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२७ कम्पनीको ३ हजार ४११ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ६२ पटक सेयर खरिदबिक्री भएको छ । १९ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij