Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

२६ अङ्कले बढ्यो नेप्से : यी १० कम्पनीको शेयरमुल्य ६ प्रतिशत भन्दा बढीले बढ्यो, कुनको कति ?

२६ अङ्कले बढ्यो नेप्से : यी १० कम्पनीको शेयरमुल्य ६ प्रतिशत भन्दा बढीले बढ्यो, कुनको कति ?


  • 4.1K
    Shares

    २६ अङ्कले बढ्यो  नेप्से : यी १० कम्पनीको शेयरमुल्य ६ प्रतिशत भन्दा बढीले बढ्यो, कुनको कति ?
    images

    काठमाण्डाै । शेयर बजार परिसूचक नेप्से आज साेमवार बढेको छ । नेप्से आज २६ दशमलव ४४ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ३५ विन्दुमा पुगेको छ ।

    आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज दुई सय २८ कम्पनीका ८६ लाख ३६ हजार कित्ता शेयर चार अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३५ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज बोटलर्स नेपाल, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एभरेस्ट इन्स्याेरेन्स कम्पनीको प्रमोटर शेयर र महालक्ष्मी विकास बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । 

    nnnnnnnn.jpg

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १५:३३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij