Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु


  • 7.5K
    Shares

    बुटवलमा कोरोना संक्रमित महिलाको  मृत्यु
    images

    रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा कपिलवस्तुको वाणगंगा-७ की ५२ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार बिहान ५:३४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

     

     

    प्रकाशित मिति :पौष १४ २०७७ मंगलवार - १४:२४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij