Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रचण्ड बिरामी परेपछि स्थगित भएकाे महोत्तरीकाे कार्यक्रम १ मंसिरमा हुने

प्रचण्ड बिरामी परेपछि स्थगित भएकाे महोत्तरीकाे कार्यक्रम १ मंसिरमा हुने


  • 3.1K
    Shares

    प्रचण्ड बिरामी परेपछि स्थगित भएकाे महोत्तरीकाे कार्यक्रम १ मंसिरमा हुने
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि महोत्तरीमा स्थगित भएको कार्यक्रम १ मंसिरमा हुने भएको छ ।  प्रचण्डकै उपस्थितिमा १ मंसिरमा कार्यक्रम गर्ने माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

    २७ कात्तिकमा रामगोपालपुरमा प्रचण्डको उपस्थितिमा आमभेला तथा उदघाटन कार्यक्रम गर्ने तयारी भइरहेको बेला प्रचण्डको स्वास्थ्यमा समस्या आएपछि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १४:२९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij